Skip to content
निर्माणाधीन नारायणगढ–बुटवल सडक को दाउन्ने खण्डलाई टिकाउ बनाउनकालागि ११ किलोमिटर लामो सडक खण्डमा ढलान गर्ने प्रस्ताव अघि बढाइएको छ।
यस क्षेत्रमा कालोपत्रे टिक्न नसक्ने हुँदा निर्माण कम्पनी China State Corporation ले ढलान गर्न सुझाव दिएको छ।
ढलानका लागि करिब रु ७० करोड थप खर्च अनुमान गरिएको छ।
ढलानकार्यका लागि ठेक्का सम्झौताको भिन्नतासहित भेरियसन अर्डर (VO) को प्रस्ताव विभागमा बुझाइएको अवस्था रहेको छ।
Post Views: 180