काठमाडौंमा ६२ चोकमा हाइमास्ट बत्ती

काठमाडौं महानगरपालिकाले सहरका विभिन्न क्षेत्रमा राति उज्यालो बढाउन ६२ चोकमा हाइमास्ट बत्ती जडान गरेको छ।

कुल ७० चोकमा बत्ती राख्ने योजनामध्ये पहिलो चरणमा ६२ स्थानमा १ हजार वाट क्षमताका बत्ती जडान गरिएको हो।

यस परियोजनाको लागत करिब ९ करोड ९९ लाख रहेको छ।

सेफ्टवेयर प्रणालीमार्फत यी बत्तीहरू आवश्यकता अनुसार उज्यालो घटबढ गर्न सकिने आधुनिक सुविधा भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *