लोबुचेमा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

दुर्घटना सगरमाथा आधार शिविर नजिक बिहान भएको हो।

हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र थिए र उनी सकुशल रहेको प्रहरीले जानकारी दिएको छ।

पर्यटक उद्धारका लागि ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *