Skip to content
गत भदौ २४ गते भएका तोडफोड र आगजनीका कारण ठूलो क्षति पुगेको अटो क्षेत्र केही व्यवसायीको सक्रियतामा पुनरनिर्माणको काम गर्दैछ।
विशेषतः Tata गाडीको थापाथलीस्थित शोरुम लगायत विभिन्न कम्पनीका सैलुन, शोरुमहरु पुनः संचालनको तयारीमा छन् ।
सरकारले व्यवसायीलाई ५० प्रतिशत अग्रिम बीमा रकम उपलब्ध गराउन सहजीकरण गरेको छ जसले पुनर्निर्माण कार्य छिटो अघि बढाएको बताइएको छ ।
Post Views: 190