Skip to content
नारायणघाट-बुटवल सडकको करिब ११३ किलोमिटरमध्ये अधिकांश भाग अहिले सञ्चालनमा आएको छ।
दाउन्ने क्षेत्र बाहेक अन्य भागमा सवारी सहज रूपमा चल्न थालेका छन्। हाल ११ स्थानमा विस्तार कार्य जारी छ।
पहिले यो दूरी पार गर्न करिब सात घण्टा लाग्थ्यो भने अहिले साढे दुई घण्टामा पुग्न सकिने भएको छ।
सडक विस्तारका लागि करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ, जसको ठूलो हिस्सा एडीबीको ऋणबाट प्राप्त भएको हो।
Post Views: 153