लिपमोटर बी-१० डेलिभरी सुरु

काठमाडौंमा आधिकारिक वितरक साङग्रिला मोटर्सले Chinese EV लिपमोटर बी-१० का ग्राहकहरूलाई डेलिभरी सुरु गरेको छ। चीनबाट गाडी आइपुर्दा तुरुन्तै वितरण भइरहेको छ।

यो कारको मूल्य ६० लाख तोकिएको छ — अटो शोमा एक भेरियन्टको मूल्य ४९ लाख ९९ हजार र अर्को भेरियन्टको ५६ लाख ९९ हजार तोकिएको थियो।

बी-१० मा १६० kW रियर व्हील ड्राइभ मोटर र ६७.१ kW ब्याट्री रहेको छ जसले एक चार्जमा ६०० km सम्म यात्रा गर्न सक्छ।

एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम (ADAS), स्मार्ट पार्किङ, सनरुफ, १२ स्पिकर लगायत सुविधाहरू यसमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *