Skip to content
अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका २९ वटा सवारी साधन मर्मत गरेको छ।
मन्त्रालयले करिब २३ लाख रुपैयाँ खर्च गरी सिनामंगलको जगन्नाथ अटो केयरमार्फत मर्मत गराएको हो।
२९ वटा चारपांग्रे सवारी तत्कालै चलाउनुपर्ने भएकाले मन्त्रालयले कोटेसन माग्दा जगन्नाथ अटोले सबैभन्दा कम मूल्य प्रस्ताव गरेर काम पाएको हो।
मन्त्रालयले नयाँ गाडी नकिन्ने र मर्मत गरेर प्रयोग गर्ने निर्णय गरेको छ।
Post Views: 146