लाइसेन्स मेसिन र कार्ड ध्वस्त

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले स्मार्ट ड्राइभिङ लाइसेन्स बनाउने प्रिन्टिङ मेसिन, कार्ड र सम्बन्धित प्रणाली जलाइदिएका छन्।

साथै ६ लाख इम्बोस्ड नम्बर प्लेटहरु पनि आगोले नष्ट भएका छन्। यसले गर्दा यातायात व्यवस्था विभाग अहिले सेवा प्रदान गर्न असमर्थ बनेको छ।

विभागले अब निजी क्षेत्रसँग मिलेर पुन: सञ्चालन गर्ने तयारी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *