XPENG को प्री-अटोशो अफर

नेपालमा XPENG इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक CG मोटर्सले “Unleash Tomorrow’s Drive” नारासहित एक विशेष Pre-Autoshow Offer सार्वजनिक गरेको छ, जसले नेपाली अटोमोबाइल बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले XPENG EV खरिद गर्दा ८ लाख रुपैयाँसम्मको छुट, ६.६४% ब्याजदर, ४८ घण्टाभित्र ऋण स्वीकृति, र ७ वर्षसम्मको फाइनान्स योजना प्राप्त गर्न सक्नेछन्।

साथै, निम्न लाभहरू पनि समावेश छन्:

  • १ वर्षको पूर्ण बीमा

  • १ वर्षको सवारी कर

  • ६.६kW होम चार्जर (घरमा चार्ज गर्न)

  • ३.३kW ट्राभल चार्जर (यात्राका लागि)

  • आकर्षक एक्सचेन्ज बोनस

  • Black & Decker को भ्याकुम क्लिनर र कार वासर (पोस्ट–पर्चेज केयरको लागि)

स्टाइलिस डिजाइन, भविष्यमुखी प्रविधि र CG मोटर्सको विश्वसनीय सेवासँग XPENG ले नेपाली EV बजारमा क्रान्तिकारी उपस्थिति बनाएको छ।

यो अफर EV स्वामित्वलाई सहज, उपयोगी र रोमाञ्चक बनाउने उद्देश्यले ल्याइएको एक सम्पूर्ण प्याकेज हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *