१७ दिनपछि फाप्लुमा उडान

सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ।

लगातारको वर्षा र कुहिरोका कारण उडान ठप्प भएको थियो। यसले बिरामी र पर्यटकलाई समस्या परेको छ।

नियमित तालिका भए पनि मौसम र प्रविधिक कारणले उडानमा समस्या आउँछ।

सडकमार्ग पनि खराब भएकाले काठमाडौँ जान गाह्रो हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *