धुलिखेल–खावा सडक अलपत्र

धुलिखेल–खावा सडकको निर्माण ढिलाइ हुँदा यात्रुहरू वर्षायाममा सास्ती भोगिरहेका छन्।

ठेक्का सम्झौताअनुसार काम नगरेपछि ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरिएको छ।

कम्पनीले अदालतमा मुद्दा हालेपछि काम रोकिन पुगेको हो।

नयाँ ठेक्का प्रक्रियामा ढिलाइ हुँदा अहिले खाल्डा पुर्ने काम भइरहेको छ।

सडकको स्तरोन्नति गर्न ४२ करोड रुपैयाँ सुनिश्चित भइसकेको छ र भदौ/असोजदेखि काम सुरु हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *