न्यूरोडमा गुड्दागुड्दैको मोटरसाइकलमा लाग्यो आगो

काठमाडौंको न्यूरोडमा गुड्दागुड्दैको मोटरसाइकलमा आगो लागेको छ ।

केही बेरअघि लागेकाे आगो निभाउन काठमाडौं महानगरपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगिसकेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *