अटोमोबाईल्स क्षेत्रमा लामो समयदेखी दुईपाङ्रे सवारी साधनहरुको स्पेयर पार्टसहरुको व्यापारमा संलग्न पौडेल इन्टरप्राईजेजले राजधानीमा भव्य कार्यक्रमको आयोजना गरि २५ औ वार्षिकोत्सब मनाएको छ ।


नयाँ ब्रान्डको समेत सार्वजनिक गरिएको उक्त कार्यक्रमको संचालन संचालिका राधिका कडेलको (निकै राम्रो) प्रस्तुति रहेको थियो ।