महेन्द्र राजमार्गको ४२२ किलोमिटर सडक स्तरोन्नति

सरकारले पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को कूल ४२२ किलोमिटर सडक स्तरोन्नति गरिसक्ने घोषणा गरेको छ ।

सरकारले काँकडभिट्टा-लौकही, कमला कञ्चनपुर, कमला बागमती, बागमती-पथलैया, बुटवल नारायणगढ, बुटवल गोरुसिंगे खण्डको चार लेनमा स्तरोन्नति गरिसक्ने घोषणा गरेको हो ।

गड्डाचौकी-अत्तरिया सडक स्तरोन्नति आगामी आवबाट सुरु गरिने भएको छ ।

जसका लागि महेन्द्र राजमार्गमा २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *