नामी–सेरेसको विशेष अफर

एमएडब्ल्यू वृद्धि मोटर्सले नामी र सेरेस इलेक्ट्रिक गाडीका लागि “इज अन वालेट” नामक अफरको घोषणा गरेको छ। यो अफर जेठ ११ देखि १५ गतेसम्म, बजेट अघि, नेपालभर लागू हुनेछ।

यस अवधिमा ग्राहकहरूले नामी र सेरेस ब्रान्डका नयाँ इलेक्ट्रिक गाडीहरू विशेष अफर र छुटमा किन्न सक्नेछन्। अफरमा समावेश विशेष सुविधा निम्न छन्:

  • 7 kW + 3.5 kW चार्जर

  • एक वर्षको अटो-प्लस बीमा

  • एक वर्षको सवारी कर

  • निःशुल्क एसेसरीज

  • प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार

  • प्रत्येक बुकिङमा माउन्टेन फ्लाइट

साथै, चार जना भाग्यशाली ग्राहकहरूले अन्नपूर्ण बेसक्याम्पसम्मको हेलिकप्टर राइड जित्ने मौका पनि पाउनेछन्।

यो सीमित अवधिको अफर भएकाले इच्छुक ग्राहकहरूले मूल्य बढ्नुअघि नजिकको नामी वा सेरेसको शोरूम वा डिलरमा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *