Skip to content
चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ५८ वटा हाइब्रिड गाडी नेपालमा आयात भएको छ ।
त्यसमध्ये ११ वटा प्लगइन र ४७ वटा प्लगआउट हाइब्रिड गाडी नेपालमा आयात भएको हो ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्ममा २४ करोड ४४ लाख रुपैयाँको हाइब्रिड गाडी आयात भएको हो ।
यी गाडी आयातबाट सरकारले ५८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
पेट्रोलियम पदार्थ र विद्युतीय दुवै स्रोतबाट चल्ने सवारी साधनलाई हाईब्रिड भनिन्छ ।
Post Views: 264