Skip to content
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जेठ १ गतेदेखि प्रि-बजेट एक्सचेन्ज फेस्ट गर्ने भएको छ।
कम्पनीका अनुसार मेला चार दिन सञ्चालन हुनेछ ।
मेलामा एक्सचेन्ज बोनस र लाइफटाइम निःशुल्क चार्जिङ सुविधा समावेश गरिएको छ।
यस्तै नि:शुल्क इन्स्टलेसनसहित चार्जिङ बक्स दिने कम्पनीले जनाएको छ ।
टाटाका गाडी किन्न चाहनेले ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाउनेछन्। कम्पनीले टियागो, नेक्सन केथ्री, पन्च र कर्भ इभीमा यो अफर लागू हुने जनाएको छ।
Post Views: 214