Skip to content
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j;
hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: ;
sceneMode: Night;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 238.0563;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
अहिलेको प्रचलित ग्राफिन ब्याट्रीहरु ६ वटा प्रयोग भएको, चिटिक्क परेको एसवेको नयाँ मोडेल, एसवे ईटेन हालैं नेपालमा आएको छ ।
हेर्दा निकैं आकर्षक देखिने, यो स्कुटर होचा व्यक्तिहरुले पनि सजिलैं चलाउन सक्दछन् ।
एकपटक ब्याट्री फुल चार्ज गरेपछि ८० किलोमिटरको माइलेज दिने यो स्कुटरमा पनि ब्याट्री रिजेनेरेसन सिस्टम छ, ब्याट्रीको सबै पिस एकैचोटि बिग्रिँदैन ।

जुन पिस बिग्रिन्छ, त्यो मात्र फेर्न मिल्छ । कम्पनीले यो ब्याट्रीमा एक वर्षको वारेन्टी दिएको छ ।
यसमा २ हजार वाटको मोटरको प्रयोग भएको छ । यो मोटरमा दुई वर्षको वारेन्टी दिएको छ ।
कम्पनीले स्तरीय मोटरको प्रयोग गरेकाले हरेक मोटरमा दुई वर्षको न्यूनतम वारेन्टी दिएको हो । तथापि मोटर निकै लामो समयसम्म चल्छ ।
यसको ग्राउन्ड क्लियरेन्स निकै राम्रो छ, भने यसमा पनि रिभर्स गियरलगायतका अन्य धेरैं विशेषताहरु छन् । कम्पनीले यसको मुल्य रु १ लाख ५० हजार तोकेको छ ।
बजारमा उस्तै देखिने अन्य ब्राण्डको मुल्य भने ८५ हजारले महंगो छ ।
Post Views: 661