Skip to content
इलेक्ट्रिक गाडी निर्माता कम्पनी BYD (बिवाईडी) ले आफ्ना ग्राहकहरूका लागि “एक्सचेन्ज क्याम्प” सुरु गरेको छ।
यो कार्यक्रम काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन भइरहेको छ, जसमा ग्राहकले पुराना गाडी साटेर नयाँ बिवाईडी गाडी किन्न सक्ने सुविधा पाउनेछन्।

एक्सचेन्ज क्याम्पका स्थानहरू:
-
ललितपुर – सकार फाइन डाइन
-
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट
-
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एण्ड रेस्टुरेन्ट
-
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
-
सातदोबाटो – सेल्सबेरी
-
नक्साल – आम्रपाली बैंक्वेट
कम्पनीका अनुसार, यो क्याम्पमार्फत ग्राहकले पुराना गाडीको राम्रो मूल्य पाउनेछन् र नयाँ BYD गाडीमा विशेष छुट तथा अफरहरू पनि प्राप्त गर्न सकिनेछ।
Post Views: 440