एसवे प्रो स्कुटरको लोकप्रियता

अहिले बजारमा धेरै खालका विद्युतीय स्कुटरहरु उपलब्ध छन् ।

स्कुटर चिनेर किनेको खण्डमा कम मूल्यमा गुणस्तरीय स्कुटर पाइन्छ भने चिन्न नसक्दा ठिक्क खालको स्कुटर महँगो मूल्यमा किन्नुपर्ने अवस्था छ ।

 

परमिता इन्भेष्टमेन्ट प्रालिले विगत ६ वर्षदेखि नेपालमा बिक्री गरिरहेको स्कुटर (SWAY-PRO) एसवे प्रो अहिले बजारमा लोकप्रिय हुन सफल भएको छ ।

एसवे कम्पनीले उत्पादन गरेको यो स्कुटर एसवे, एसवे प्रो, एसवे मिनी, एसवे सुपर, एसवे ई १० लगायतका विभिन्न मोडलहरुमा उपलब्ध छ, जसमध्ये अहिले बजारमा एसवे प्रोको माग निकै राम्रो देखिएको छ ।

स्कुटरमा ग्राफेन ब्याट्रीको प्रयोग भएको छ ।

(Note: Motor: 3000 watt Range: 80-100km Battery: 72v 38ah Top speed: 100Km Color: Gray, Blue, Red  Only)

Leave a Reply

Your email address will not be published. Required fields are marked *