काइयी नेपालले “काइयी एक्सचेन्ज कार्निवल २०८२” को भव्य सुरुवात गरेको छ।
यो कार्यक्रम थापाथलीमा (काइयी शोरूम नजिक, हुन्डाई शोरूमको अगाडि), २०७८ बैशाख २६ गतेदेखि २८ गतेसम्म (२०२५ मे ९–११) हुनेछ।
कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्ना पुराना सवारीहरू कुनै पनि ब्रान्डका लिएर आउन सक्नेछन् र स्पटमै गाडी मूल्यांकन, उत्कृष्ट पुनःबिक्री मूल्य, र नगद छुट प्राप्त गर्न सक्नेछन्।
मूल्यांकन गराउने हरेक व्यक्तिलाई QFX को दुई वटा निःशुल्क टिकट पनि दिइनेछ।
थप अफरहरूमा:
पुराना गाडी साट्दा इन्स्योरेन्स र रोड ट्याक्स निःशुल्क
विशेष मोडेलमा एक्सचेन्ज बोनस
ई-क्युट EV मा Bosch Jet Car Washer, X3 Pro EV मा Bosch Washing Machine उपहार
कार्यक्रममा मनोरञ्जन, खेल, र संगीत पनि रहनेछ, जसले सम्पूर्ण परिवारलाई रमाइलो बनाउनेछ।
काइयी नेपालले सबै EV पारखीहरू, गाडी मालिकहरू र परिवारहरूलाई यस कार्निवलमा सहभागी हुन आमन्त्रण गरेको छ।