यदि त्यसो गरेको खण्डमा योजना निर्माण कार्य पारदर्शी तथा वस्तुगत हुने र सीमित स्रोत साधनको अधिकतम र प्रभावकारी रूपमा उपयोग हुन्छ ।
संविधानमा दिएको अधिकारलाई प्रयोग गर्दै कर्णाली प्रदेशको प्रदेश लोकमार्ग तथा प्रदेश सडकको वैज्ञानिक व्यवस्थापनको लागि गुरुयोजना बनाइएको उनको भनाइ छ ।