Skip to content
कायि ग्लोबल बिज़नेस कन्फरेन्समा, लक्स्मी ई-मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘मस्ट प्रोमिसिङ पार्टनर अवार्ड’ जिते।
यी दुई कम्पनीले नेपालमा कायि अटोमोबाइल्सका गाडी ल्याएका थिए।
यो अवार्ड लक्स्मी ई-मोबिलिटीका निराकार श्रेष्ठ र जिओ अटोमोबाइल्सका आकाश गोल्छा लाई प्रदान गरिएको हो।
कार्यक्रममा ४० भन्दा बढी अन्तर्राष्ट्रिय डिलर उपस्थित थिए।
Post Views: 322