दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि विराटनगरतर्फ पठाइएको जानकारी डीएसपी दाहालले जानकारी दिए ।
मृतक र घाइते दिदी–भाइ रहेको प्रहरीको भनाइ छ । दुर्घटनालगत्तै बस र चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।