Skip to content
चीनको ठूला कम्पनी SAIC र प्रविधि कम्पनी Huawei ले मिलेर नयाँ इलेक्ट्रिक गाडी ब्रान्ड ‘Shangjie’ ल्याउने घोषणा गरेका छन्।
यो गाडी सन् २०२५ को शरद ऋतुमा बजारमा आउनेछ।
Shangjie गाडीमा स्मार्ट डिजाइन, आधुनिक ककपिट, स्वचालित ड्राइभिङ प्रविधि, र उत्कृष्ट सेवा सुविधा रहनेछ।
यस परियोजनामा ५,००० भन्दा बढी विशेषज्ञहरू संलग्न छन्।
यस नयाँ गाडीले चीनको इलेक्ट्रिक गाडी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
Post Views: 337