नेपाली उपस्थिति विश्व मेलामा

WIRTGEN GROUP ले सडक निर्माणको सम्पूर्ण प्रक्रिया आफ्नै प्रविधिबाट समेट्छ – सामग्रीको तयारी, मिक्स गर्ने, पिच गर्ने, थिच्ने र मर्मतसम्म।

APOLLO CARMIX ले ‘सेल्फ लोडिङ कन्क्रिट मिक्सर’ मा विश्वकै अगुवा ब्रान्डको रूपमा आफूलाई चिनाएको छ।

यो ब्रान्डले CARMIX, इटालीसँगको साझेदारीमा जलविद्युत, पुल, नहर, भवन तथा सबै प्रकारका कन्क्रिट निर्माणका लागि उपयुक्त विभिन्न मोडेलहरू प्रदान गर्छ।

हामीलाई गर्व लागेको छ कि हामीले Sharma & Co. का अध्यक्ष श्री रमेश शर्मा सर र अन्य नेपाली ठेकेदार मित्रहरूलाई जर्मनीमा आयोजना भएको ‘विश्वकै प्रमुख निर्माण मेसिन प्रदर्शनी २०२५’ मा स्वागत गर्न पाएका छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *