बेनेलीले नयाँ वर्ष २०८२ लाई अझ विशेष बनाउँदै आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ ।
अफरअन्तर्गत बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद गर्दा ग्राहकले रु. २५ हजार छुट प्राप्त गर्नेछन् ।
साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट, र सम्पूर्ण बीमा निःशुल्क प्रदान गरिनेछ ।
पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५ हजारको अतिरिक्त मूल्याङ्कन प्राप्त गर्न सकिनेछ ।
अफर अझ रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत एकजना भाग्यशाली ग्राहकले नगद रु १ लाख पुरस्कार जित्ने अवसर समेत पाउनेछन् ।
बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ । इच्छुक ग्राहकले नजिकैको शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सकिनेछ ।
Post Views: 472