Skip to content
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) को आह्वानमा, लायन्स क्लब अफ काठमाडौं र अटो सोसियल फ्रेन्ड्सको आयोजनामा रक्तदान कार्यक्रम हुन गइरहेको छ।
यो कार्यक्रम चैत्र ३० गते, शनिबार, बिहान १० बजेदेखि २ बजे सम्म पुल्चोक, दमकलचोकमा सञ्चालन हुनेछ।
सामाजिक सेवामा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागी भइ रक्तदान गरेर जीवन बचाउने यो पुण्य कार्यमा साथ दिन अनुरोध गरिएको छ।
Views: 251