Skip to content
चक्रपथको पहिलाे खण्ड सम्पन्न भए पनि दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगन्ज विस्तार कार्य अझै सुरु भएको छैन।
धुम्बाराहीदेखि महाराजगन्जसम्म सडक डिभिजनले ‘साइट क्लियरेन्स’सहित दायाँबायाँ संरचना निर्माण गरिरहेको भए पनि ठेकेदारले कुनै काम सुरु गरेकाे छैन।
चाबहिलदेखि लगभग कलंकीसम्मै सडक धुलाम्य छ।
दायाँबायाँ ट्याक्सी र सवारीसाधन जथाभावी पार्किङ, माटोसहित निर्माण सामग्री थुपारिएको र अधुरा निर्माणले हेरिनसक्नु कुरूप छ ।
Post Views: 205