भेस्पा-अप्रिलाको ‘खुसीयाली साटा–साट’ अफर

डेल्टा अटोकोर्पले ग्राहकहरूको लागि ‘खुसीयाली साटा–साट’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत भेस्पा/अप्रिला स्कुटर खरिदमा विशेष छुट, सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा स्कुटर खरिद गर्दा १० हजार नगद छुट, चार दशमलव ९९ प्रतिशत व्याजदरमा ईएमआई सुविधा, स्कुटर एक्सचेन्ज गर्दा १० हजार रूपैयाँ बराबरको अतिरिक्त मूल्याङ्कन, हरेक खरिदमा निःशुल्क हेल्मेट र किरिब समेत प्राप्त गर्नेछन् ।

साथै, छिटो र सजिलो फाइनान्स योजना पनि उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *