सुजुकीको नयाँ वर्ष योजना सार्वजनिक

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रा.लि.ले ‘नयाँ वर्ष २०८२ जितौँ टन्न धनराशि’ योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम रु ८००० देखि रु १ लाखसम्म क्यासब्याक पाउनेछन् ।

साथै यसमा एक्सचेन्ज र फाइनान्स्को पनि सुविधा छ । कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्च वर्षीय फ्रि–सर्भिसको योजना पनि ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *