Skip to content
अमेरिकाबाट चीनका लागि उडेको विमानलाई पाइलटकै कारण फर्काइएको छ ।
करिब दुई हजार पाँच सय किलोमिटर यात्रा गरिसकेको अवस्थामा विमानलाई अमेरिकामै फर्काइएको हो ।
समाचार एजेन्सीहरूका अनुसार अमेरिकाको लस एन्जलसबाट चीनको साङ्घाइका लागि शनिबार उडेको विमानलाई फर्काएर अमेरिकाको सान फ्रान्सिस्कोमा अवतरण गराइएको हो ।
विमानमा २५७ यात्री सवार थिए ।
Post Views: 64