सस्तो ब्याजमा नयाँ वर्षको अफर!

सीएफ मोटो (CFMOTO) ले नयाँ वर्ष 2081 को अवसरमा विशेष अफर ल्याएको छ। अब 250cc सेग्मेन्टको 250NK बाइक मात्र रु. 5,49,900 मा उपलब्ध छ।

यो अफर अन्तर्गत 5% ईएमआई, निःशुल्क सिरामिक कोटिङ, र रु. 15,000 को छुट समेत पाइनेछ।

मुख्य विशेषताहरू:
249cc सिंगल सिलिन्डर इन्जिन
ABS डुअल च्यानल ब्रेकिङ सिस्टम
१२.५ लिटर इन्धन ट्याङ्की
स्पोर्टी र नेकेड डिजाइन
EFI (इलेक्ट्रोनिक फ्युल इन्जेक्सन)

यो अफर चैत १० गतेदेखि लागु हुनेछ। अब अवसर गुमाउनु पर्दैन, कम ब्याजमा आफ्नो सपना पूरा गर्नुहोस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *