खराब मौसमले ओभरसुट, सुरक्षित अवतरण

मौसममा आएको खराबीले ओभसुट भएका दुवै जहार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण भएका छन् ।

केहीबेर होल्ड भएर मौसममा सुधार आएपछि दुवै जहाज गन्तव्यमै अवतरण भएका हुन् ।

ओभरसुट भएका भारतको दिल्लीबाट आएको इण्डिगो एअरलाइन्सको उडान नम्बर ६ई११५५ र कतारको दोहाबाट आएको कतार एअरवेजको उडान नम्बर क्यूआर६४६ जहाज काठमाडौँमै अवतरण भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *