टाटा मोटर्सको इभी गाडीहरू विराटनगरमा

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले विराटनगरस्थित गोयल अटो शोरुमबाट बहुप्रतीक्षित गाडीहरू कर्भ इभी, नेक्सन के३ इभी र टाटा सफारी लन्च गरेको छ।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथिय रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *