Skip to content
चीनले बिहीबार लङ मार्च–२सी क्यारियर रकेट प्रक्षेपण गरेको छ, जसले दुईवटा भू–उपग्रहलाई अन्तरिक्षमा पुर्याएको छ।
लङ मार्च–२सी क्यारियर चिनियाँ कक्षीय प्रक्षेपण वाहन हो।
यसलाई चाङ झेङ २सी (सिजेड–२सी) पी पनि भनिन्छ। स्थानीय समयअनुसार दिउँसो ३ः०८ मा रकेट प्रक्षेपण गरिएको थियो।
उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सिबेई गाओजिङ–१ ०३ र सिबाई गाओजिङ–१ ०४ नामक उपग्रहहरूको जोडीलाई तिनीहरूको पूर्वनिर्धारित कक्षमा प्रक्षेपण गरियो।
यो ‘लङ मार्च’ शृंखलाका रकेटहरूको ५६१औँ उडान अभियान हो।
Post Views: 252