Skip to content
मोटर स्पोर्ट्स नेपाल क्लबले अन्श्री बराल लाइ आज आफ्नो क्लबमा इन्डोर्स गरेको छ।
लामो समयदेखि नेपालमा मोटरसाइकल रेस गराइरहेको यस क्लबको सक्रियतामा रेसरहरुलाइ बिदेश सम्मको खेलको अनुभव गराइसकेको छ।
मिति २०८१/११/०९ र १० काठमाडौ मा चलि रहेको मोटरसाइकल रेसिङ तथा रेस नारि प्रतियोगिता सातदोबाटोमा भैरहेको छ ।

सोहि अवसरमा भर्खर १६ बर्षकि अन्श्रीलाइ क्लबले इन्डोर्स गरेको हो।
अन्श्रीले बाइको लाइसेन्स लिइ सकेकि छिन।
अर्को सिजनको लागि तयारि गर्ने गरि आवस्यक तालिम दिने यस क्लबका एक्स्युकेटिव डाइरेक्टर बिनोद टन्दुकार ले जानकारि गराउनु भयो।
क्लबका अध्यक्ष सर्जल बैध सहित, सि यफ मोटोमा जेनेरल म्यनेजर उज्ज्वल जोशि, सहितको उपस्थितिमा नेपाल अटोमोबाइल एसोसिएसनका जोइन्ट ट्रेजरेर कमला छेत्रीले एन्डोर्स गराउनु भएको थियो।
Post Views: 881