Skip to content
जर्मनीको म्युनिखमा एउटा कारले भीडमा ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन् ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यो घटना सहरको केन्द्रीय रेलवे स्टेसन नजिकै भएको हो।
म्युनिख प्रहरीका अनुसार कार वर्डी ट्रेड युनियनको प्रदर्शनका क्रममा प्रहरीका कारहरू नजिकै पुगेपछि तीव्र गतिमा गुड्दै र मानिसहरूलाई ठक्कर दिएको थियो ।
Post Views: 51