Skip to content
मध्यप्रदेशको जबलपुर जिल्लामा मंगलबार भएको सडक दुर्घटनामा महाकुम्भबाट फर्किएका आन्ध्र प्रदेशका सात श्रद्धालुको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
जिल्लाको सिहोरा थाना क्षेत्रको मोलाबर्गी गाउँ नजिक चार लेन राजमार्गमा उक्त दुर्घटना भएको हो ।
Post Views: 195