२३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेरै स्तरोन्नतिको काम हुँदै आएकोमा शनिबारदेखि आठ घण्टा (राति ११ बजेदेखि बिहान ७ बजेसम्म) मात्र बन्द गरेर स्तरोन्नतिको काम गरिनेछ ।
स्तरोन्नतिका कारण केही उडान अगाडि–पछाडि सारिएको छ भने ३३ प्रतिशत कटौती गरेर भैरहवा डाइभर्ट गरिएको छ ।