सडक-पेटीमा निर्माण सामग्री राख्नेलाई १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सडक-पेटीमा निर्माण सामग्री राखेर पैदलयात्रुलाई अवरोध गर्ने एकजनालाई आर्थिक कारबाही गरेको छ।

महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक–पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *