Skip to content
चक्रपथको कलंकीदेखि बसुन्धरासम्मको सडकखण्ड बिस्तारका लागि भन्दै बाहिरी भाग खाली गराइएको लामो समय हुँदा पनि निर्माणको काम सुरु हुन सकेको छैन।
निर्माणको काम हुन नसक्दा यो सडक खण्ड अस्तव्यस्त छ ।
पानी पर्ने वित्तिकै हिलो हुनेमा हिउँदमा धुलोबाट स्थानीय तथा यात्रुहरु वाक्क छन्।
Post Views: 230