http://हेटौडामा मोटरसाइकल ब्यबसायी संघ : हेटौडामा रहेका मोटरसाइकलसँग सम्बन्धित वर्कशप तथा स्पेयर पार्ट्सहरुको संस्था मोटरसाइकल ब्यबसायी संघ मकवानपुरको पदभार सम्पन्न भएको छ ।
ईन्द्र लामा मोक्तानको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष गजेन्द्रराज गिरी, उपाध्यक्ष मुन्ना साह बाँनिया, महासचिव जय प्रकाश दाहाल, सचिव हेम प्रसाद सुवेदी, कोषाध्यक्ष दुर्गेश कुमार गुप्ता, सदस्यहरु मंगल लामा थिङ, परमानन्द चौधरी, मजिद मिया, कृष्ण प्रसाद पनेरु, समिम अहमद रहेका छन् ।