बिपी राजमार्गमा सुमो तोडफोड

बिपी राजमार्गमा सुमो तोडफोड गरेका आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।

साइड नदिएको विवादमा दुई वटा कारमा सवार युवाले सुमो तोडफोड गरेका हुन्।

मंगलटारबाट काठमाडौं आउँदै गरेको ना १ ज ६१७२ नम्बरको सुमोलाई नमोबुद्ध–२ बेलामा मंगलटारतर्फ जाँदै गरेको बा ३ च ३४९४ नम्बरको सुजुकी कार र बा ३ च ५३२१ नम्बरको कारम सवार युवाहरुले तोडफोड गरी भागेमा नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *