काइयी अटोबारे ?

काइयी अटोबारे ?: काइयी अटोको मुख्यालय चीनको सिचुआन प्रान्तको यिबिन सहरमा रहेको छ।

यो विश्वप्रसिद्ध सवारी साधन उत्पादक कम्पनीले पेट्रोल र विद्युतीय गाडीहरू निर्माण गर्छ।

काइयी अटोले पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका, र दक्षिणपूर्व एशिया लगायतका देशहरूमा गाडी निर्यात गर्दै आएको छ।

काइयी ई–क्यूट ०४ को परिचय
काइयी ई–क्यूट ०४ सहरी यात्रुहरू र वातावरणप्रति सचेत चालकहरूका लागि डिजाइन गरिएको एउटा किफायती, उन्नत र शक्तिशाली विद्युतीय गाडी हो।

यसको अत्याधुनिक प्रविधि, व्यावहारिक विशेषता, र किफायती मूल्यले यसलाई आधुनिक यातायातका लागि उपयुक्त बनाएको छ।

कम्पनीका अनुसार यस गाडीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

यस्ता छन् प्राविधिक विशेषताहरू
मोटरः ४० किलोवाट पर्मानेंट म्याग्नेट सिन्क्रोनस मोटर
ब्याट्रीः २८.०८ पध्ज लिथियम–आयरन फोस्फेट ब्याट्री (ऋब्त्ी)
टर्कः ११० एनएम
रेन्जः प्रत्येक चार्जमा ३०० किलोमिटर
ग्राउन्ड क्लियरेन्सः १६५ मिमी
बुट स्पेसः २३७ लिटर, थप उपयोगिताका लागि विस्तारयोग्य
चार्जिङ क्षमताः कम समयमै चार्ज गर्न मिल्ने फास्ट–चार्जिङ प्रविधि

Leave a Reply

Your email address will not be published. Required fields are marked *