जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का: जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान ४.२ म्याग्निच्युडको धक्का गएको हो । भूकम्पले आसपासका जिल्लामा समेत धक्का दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *