सवारी साधन चार गुणा महँगो

– कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

http://सवारी साधन चार गुणा महँगो : आइतबार सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्नो ४८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अटो मोबाइल्स क्षेत्रको दायरा बृहत् र विद्युतीय सवारी साधनको प्रयोग बढ्दो भएको हुँदा सरकारले अटो क्षेत्रको नीतिगत सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘सवारी साधनबाट लिने कर घटाउनुपर्छ ।

छिमेकी मुलुक भारतको तुलनामा चार गुणा महँगो भएको छ, करभन्दा पनि दायरा बढाउनुपर्छ ।’ मौद्रिक नीतिमार्फत हायर पर्चेज दर घटाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *