Skip to content
http://नाडाको संस्थापक सदस्यहरूलाई सम्मान : नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आइतबार आफ्नो ४८ औं वार्षिक साधारणसभामा संस्थापक सदस्यहरूलाई सम्मान गरेको छ ।
२०३२ सालामा नाडाको सुरूवात गरेका सदस्यहरूलाई सम्मानपत्र र खादाले सम्मान गरिएको हो ।
सम्मान पाउनेहरूमा तोलाराम दुगड, डबलकाजी तुलाधर, महेन्द्रविक्रम पाण्डे, हुकुमचन्द्र दुगड, विजय गजानन्द वैद्य, सञ्जय खेतान, शिवकुमार अग्रवाल, उमेशचन्द जैन, मोहनगोपाल खेतान, प्रेमसुन्दर तुलाधर, फान्स सिंह, महेन्द्रविक्रम वंशी, ईश्वर गोपाल, नागराज गोयल, शिवप्रसाद गुप्ता र चरण सिंह रहेका छन् ।
Post Views: 73