मुग्लिन–पोखरा सडक अवरुद्ध हुने

http://मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने : मुग्लिन–पोखरा सडकको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक बन्द हुनेछ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडकको मर्मतकार्य सुरु भएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ बजे देखि साँझ ६ बजे सम्म सवारी चल्दैन।

तनहुँ जिल्ला प्रहरी कार्यालयले यात्री र यातायात व्यवसायीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *