http://प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न: स्थानिय स्तसमा शिक्षा र ज्ञान भन्ने नारा सहित नेपाल अटो मेकानिक्स ट्रेड युनियन केन्द्रिय प्रशिक्षण विभागले लुम्बिनी प्रदेश भित्र रहनु भएका अटोमोबाइल्स सम्बन्धी प्रशिक्षकज्युहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम नाटु केन्द्रिय प्रविधिक प्रशिक्षण भवनमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम मङ्सिर १५ देखि २२ गतेसम्म संचालन भएको थियो ।
कार्यक्रममा नाटुको बिभिन्न्न बिभाग बाट प्रशिक्षण गराउनुने प्रशिक्षक मोटरसाइकलबाट प्रेमलाल घिमिरे, राम प्रसाद बस्याल बिन्जना गौड लेथबाट गोपाल कुवर गाडी इन्जिनबाट सुन्दर न्यौपाने, चिन्तामणी खनाल डेन्ट पेटबाट युवराज ढकाल डेकोरबाट रन बहादुर विश्वकर्मा इलेक्टिसनबाट सुमन पोख्रेल हेवि इकुमेन्टबाट राधा कृष्ण देउला स्वास्थबाट पुर्णिामा खनाल सहभागिता भएको कार्यक्रम प्रशिक्षक सिबि थापाले दिनु भएको थियो ।
कार्यक्रम नाटु केन्द्रिय प्रतिनिधि परिषद प्रमुख जीवन अधिकार कार्यक्रम समायोजक अर्जुन भन्डारीले गर्नु भएको थियो ।